• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

राजा आउँ देश बचाउको नारा सहित राँके जुलुस

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार २२:०९ ,  प्रकाशीत
  • शिव सेना नेपालले मोरङका दुई स्थानमा राँके जुलुुस निकालेको छ । शिव सेना नेपालले एमसीसीका विरुद्धमा राँके जुलुुस निकालेको बताएको छ । आज साँझ मोरङको बिराटनगर र सुन्दर हरैचामा एकै चोटी राँके जुलुस निकालेको शिव सेनाका नेता सुरज कँडेलले जानकारी दिनु भयो ।

    जुलुसमा शिव सेनाका जिल्ला अध्यक्ष सतिस पोखरेल लगायत नेता कार्यकर्ताहरुको ठुलो संख्यामा उपश्थिति रहेको थियो । उनिहरुले एमसीसी धोका हो, राजा आउ देश बचाऊँ जस्ता नारा लगाएका थिए ।

    यसअघि पनि शिव सेनाले सुनसरीको इटहरीमा एमसीसीको विरुद्धमा राँके जुलुस र कोण सभा गरेको थियो । शिव सेनाले सरकारले एमसीसी पारीत गरे ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिदैै आएको छ ।

    यो पनि हेर्नुहोला ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.