• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पाथिभारा माताको दर्शन स्वरूप एक लाइक सेयर गर्नुस चिताएको पुग्ने छ, साथै पढ्नुस आजको राशिफल पढनुहोस

  •    हेल्लो टिभी नेपाल  /४ असार २०७७, बिहीबार ०७:११ ,  प्रकाशीत
  • वि।सं।२०७७ साल आषाढ ०४ गते । बिहीबार । ईश्वी सन् २०२० जुन १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– द्वादशी,१० घडी १५ पला,बिहान ०९ बजेर १६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– भरुणी,०८ घडी ५९ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त कृतिका । योग–सुकर्मा,२६ घडी ०६ पला,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त धृति । करण– तैतिल,बिहान ०९ बजेर १६ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ०० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मेष,दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला ।

    मेष९चू,चे,चो,ला,लि,लू,ले,लो,अ

    नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ ।

    बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो०

    अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । साझपख समय उत्तम रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ ।

    मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा०

    सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । साझको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

    कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,ड

    माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ ।

    सिंह ९मा,मी,मू,मे,मो,टा,टी,टू,ट

    प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

    कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो०

    तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । साझको समय मध्ययम रहेकोले अध्ययनमा राम्रो प्रगती हुने योग रहेकोछ ।

    तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते०

    भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ । साझको समय मध्ययम रहेकोले खर्च बढ्नेछ ।

    बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०

    आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ ।

    धनु ९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०

    व्यावसाय फस्टाउँनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

    मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०

    आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति तथा समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।

    कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०

    दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । साझको समय मध्ययम रहेकोले अध्ययनमा बाधा हुनेछ ।

    मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०

    समयमा काम नबन्नाले आय आर्जन घट्ने तथा सापटि लगिएका रकमहरु समयमा फिर्ता हुनेछैनन् । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ ।तपाईको दिन शुभ रहोस् ।
    यो पनि पढ्नुहोस्
    काठमाडौँ , महिलाभित्र देखा पर्ने दमित प्रे’म र यौ’न लाई अक्षरमा उतार्ने लेखिका हुन् । अभिलासा २०६३ कविता सं’ग्रह, अभिषेक २०६६ उपन्यास तथा तिम्रो लो’ग्ने र म २०७१ गरी ३ वटा पुस्तक बजारमा ल्याइसकेकी निरुपा पुराना कवि चितवन शिखरवासकी छोरी हुन् । कथा सं’ग्रह ‘तिम्रो लो’ग्ने र म’ बजारमा आएपछि उनी आ’लोचितसमेत भएकी थिइन् । प्र’सिद्ध कथाकार मनु ब्रा’जाकीको कथा संग्रह ‘तिम्री स्वा’स्नी र म’ कै शैलीमा लेखिएको ‘तिम्रो लो’ग्ने र म’ र उनको लेखनका विषयमा निरुपासँग साप्ताहिकको कुराकानी
    मनु ब्राजाकीकै शैलीमा ‘तिम्रो लो’ग्ने र म’ लेख्नुपर्ने कुनै कारण थियो्र त्यो कथा मैले आफू कि’शोरी हुँदा पहिलो पटक पढेकी थिएँ । कथाको पात्र अर्काकी श्री’मतीसँग हा’काहाकी बे’डसम्म पुगेको कुरा पढ्दा मेरा कान राता’पीरा भएका थिए । लो’ग्नेमानिस कति सजिलै यस्ता कुरा लेख्न सक्छन्, स्वा’स्नी मानिसले यस्तो लेख्न सक्लान् रु कसले लेख्ला यस्तो कुरा भन्ने लागेको थियो । तैपनि मैले नेपाली साहित्यमा स्ना’तक गर्ने बेलासम्म त्यस्तो कुरा कसैले लेखेनन् । अरुले कहिले लेख्छन् भनेर कुरेर बस्ने कि आफैले लेख्ने रु भन्ने प्रश्न मनमा आयो । त्यसपछि आफैंले लेख्न थालें । यति वि’वाद र प्र’शंसा होला भन्ने लागेको थिए्र त्यो कथा २०६८ सालको मधुपर्कमा प्रकाशित भयो । छापिनुअघि यति धेरै प्र’तिक्रिया आउला भन्नेचाहिँ लागेको थिएन । न’कारात्मकभन्दा सकारात्मक प्रतिक्रिया बढी पाएँ । स्व’यं मनु ब्रा’जाकीले ‘महिलाले महिलाका पक्षबाट कसैले यो कथा लेखोस् भन्ने चाहेको थिएँ, तपाईंले लेख्नुभयो । तपाईंलाई धन्यवाद र बधाई छ ।’ भन्नुभयो । लो’ग्नेमान्छेले अर्काकी स्वा’स्नी फ’काउन मिल्छ भने स्वा’स्नीमान्छेले अर्काको लो’ग्ने फ’काउन किन मिल्दैन रु चर्चामा आउन पुरानै कुरा दो’होर्‍याएर लेखेको भनेर केहीले आ’लोचना नगरेका होइनन् तर ती कुरालाई मैले गौण मानेकी छु । नेपाली समाजमा जति पु’रुषहरूले यौ’निक स्व’तन्त्रताको उपयोग गर्छन् त्यति महिलाहरूले गर्न सक्छन्
    इ’च्छा त उही हो, चाहे लो’ग्नेमानिस हुन् वा स्वा’स्नीमानिस । यौ’निक स्वतन्त्रता जैविक हो तर आर्थिक स्व’तन्त्रताले त्यो कुरामा उनीहरूलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्व’तन्त्रता प्रमुख भएर आएको छ । जोसँग है’सियत छ, उसले लो’ग्नेमान्छेलाई पनि केही दिन भाडामा लिएको देखिन्छ । केही महिला सौ’ख र पैसाका लागि यौ न क’र्म पनि गरिरहेका पाइन्छन् । यो वर्ग सानो छ । धेरैजसो महिला आर्थिक रूपमा पर’निर्भर छन् त्यसको असर उनीहरूको यौ’निक स्व’तन्त्रतामा पनि परेको छ । उनीहरू लो’ग्नेमानिसको इच्छा र इसारामा यौ न कर्म गर्नुपर्ने बाध्यतामा छन् । मेरो विचारमा आर्थिक रूपमा सक्षम नहुन्जेल महिलाहरूको यौ’निक स्वतन्त्रता कु’ण्ठित नै हुन्छ ्रतपाईंको कलम विशेष गरी युवावर्गको यौ न र प्रेम वरपर नै घुम्ने गरेको छ, किनरु
    किनभने म पनि त्यहीं वरपर छु । आफू जहाँ उभिएको हुन्छ, लेखकले त्यही लेख्ने हो । म फेन्टासी प्रे’म र यौ’न कथा पढ्न रुचाउँछु तर लेख्दा य’थार्थ नै लेख्छु्र कसरी लेखक हुनुभयो्र मेरो बुवा चितवन शिखरवास आफैंमा त्यो बेलाको प्र’सिद्ध कवि हुनुहुन्थ्यो । उहाँका पाँचवटा पुस्तक प्रकाशित छन् । उहाँ राजा महेन्द्रको हातबाट स्वर्ण पदक र भा’रतीय दू’तावासबाट पु’रस्कृत हुनुभएको थियो । उहाँ हिन्दीमा धेरै लेख्ने भएकाले पनि नेपालमा भन्दा भारतमा परिचित हुनुहुन्थ्यो । य’द्यपि मेरो लेखनमा उहाँको खासै योगदान छैन । बरु जिल्लास्तरीय प्रतियोगिताहरूमा भाग लिँदा म स्व’र्ण पदक जित्थेँ, तर मानिसहरू बुवाले लेखिदिनुभएको भनेर मेरो मा’नमर्दन गर्थें । कान्छो दाजुले भने मेरो लेखनलाई प्रो’त्साहित गर्नुभयो ्र ले सक्छु भन्ने आ’त्मविश्वास थिएन । त्यति बेला महिला आयोगले अन्तर्राष्ट्रिय ना’री दिवसको उपलक्ष्यमा राष्ट्रव्यापी कविता प्रतियोगिता पनि गराएको थियो । त्यखनको ट’र्निङ प्वा’इन्टचाहिँ कुन होस् चितवनबाट भर्खरै काठमाडौं आएकी थिएँ कलेज पढ्न । बा’लकविता लेखेर पुरस्कार पाए पनि लेखिका हुनसमा मेरो कविताले विशेष पुरस्कार प्राप्त गर्‍यो । त्यतिबेला मेरो दाजुले चि’नेजानेका मानिसहरूलाई मिठाई ख्वाउनुभएको थियो । उहाँले तिमी सबैथोक छा’डेर लेख्न थाल भनेर हौ’सला दिनुभयो । उक्त घ’टनापछि म पूर्ण रूपमा लेखनमा आएँ । निरुपा प्र’सून, साहित्यकार संग गरिएको कुराकानी साप्ताहिक बाट।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.