• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

खुसीको खबर : चिनियाँ सरकारी मिडियाको भारतलाई सखाप पार्ने कडा चेतावनी

  •    हेल्लो टिभी नेपाल  /४ असार २०७७, बिहीबार ०७:२१ ,  प्रकाशीत
  • काठमाडौं( लद्दाखको गालवन घाटीमा भारत र चीनको सेनाको बीचमा भएको झडप भारतीय सेनाकै कारण भएको चीनको सरकारी मिडियाले बताएको छ । ग्लोबल टाइम्सले चीन र भारतको सीमामा लगातार तनावको कारण भारतीय सेनाको घमन्ड र दुस्साहस भएको जिकिर गरेको हो ।चिनियाँ सञ्चारमाध्यमले सैन्य टकराव दुवै देशको हितमा नभएको उल्लेख गर्दै लामो युद्धका लागि चीन पूर्णरुपमा तयार रहेको र आफूसँग अनुकूल परिस्थिति रहेको पनि दाबी गरेको छ ।

    आफ्नो सम्पादकीयमा ग्लोबल टाइम्सले सीमा नजिक भारतीय सेनाले भौतिक निर्माण गरिरहेको र आफ्नो क्षेत्रमा समेत निर्माण कार्य गरेको आरोप लगाइएको छ । यही कारणले सो क्षेत्रमा तनाव भइरहेको उसको दाबी छ । किनभने चिनियाँ सेनाले भारतीय सेनाको निर्माण कार्य रोक्ने प्रयास गरिरहेको छ ।
    हेर्नुस –

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.