• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सिन्धुलीको आश्रममै छन् भन्ने सूचना पाएपछि तपश्वी रामबहादुर बमजनको आश्रममा प्रहरीले फेरि गर्‍यो निगरानी

  •    हेल्लो टिभी नेपाल  /५ असार २०७७, शुक्रबार ०७:०१ ,  प्रकाशीत
  • काठमाडौं, असार ४(रामबहादुर बमजनको आश्रममा प्रहरीले फेरी छापा मारेको छ । उनी माथि बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप लागेको छ ।यसपालि भने उनी आश्रममै छन् भन्ने सूचना पाएपछि सिआइबी टोली गएपनि उनी आश्रममा नभेटिएको बताइएको छ । यसअघि माघ ४ गते पनि प्रहरीले छापा मारेको थियो। तर उनी भेटिएका थिएनन्।

    बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप लागेको छ।अहिले भने बमजन त्यहीँ छन् भन्ने सूचनाका आधारमा सिआइबीको टोली आश्रम पुगेको हो। तर नभेटिएको बताइएको छ ।

    प्रहरीले बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट अनुमति मागेको थियो। त्योबेला पनि सर्लाही आश्रममा छापा मार्दा बमजन भेटिएका थिएनन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.