भगवान शिवको पूजा कसरी गर्ने ? यस्तो बिधि अपनाए जिन्दगी भरी सुखी भईन्छ
तपाईको प्रतिक्रिया





हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रूपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन । सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो । त्यसैले यस दिन चन्द्र र शिव जोडिएको कारण व्रत गर्नु उत्तम मानिन्छ ।
ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरू बारे यहाँ प्रस्तुत गरिएको छ । पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्