कोरोनाको बेलामा पनि है माया साईली
मै साथै लैजाउन है माया….
संस्कृति त्यो हो जस्ले समाजलाइ एकीकृत बनाउने गर्छ, पुर्खाले निर्माण गरेको संस्कृति र संस्कारलाई बचाउने जिम्मेवारी नयाँ पुस्ताको हो। त्यही पुर्खाहरुले आर्जेको संस्कृति भित्रको एक ज्वलन्त उदाहरण हो है माया साइली । विशेषगरी पश्चिमी भेगमा धेरै गाइने यो भाका फेरि पनि गुन्जायमान हुने मौका मिलेको छ।
जितन घर्ती मगरको प्रस्तुतीमा रहेको यस गितमा शेरजङ्ग आले सिर्जनको शब्द तथा लय संकलन, शेरजङ्ग आले सिर्जन, जितन घर्ती मगर, कोल्गेट इमेज लोक कलाकर बिजेता अन्जना सारु मगर र गायत्री राना मगरको स्वरमा रहेको यस गितमा आरुशी मगर र सुमन थापा मगर लगायत अन्य कलाकारको अभिनय देख्न सकिन्छ। विशेष मगर संस्कारमा रहेर निर्माण गरिएको यस गितको छायांकन दुर्गा पौडेलले गरेको छ भने भिडियोलाई राम्ररी सिगार्ने सम्पादनको काम नवीन घर्ती मगरले गरेको छ।।।।
गाउले जिबन र दोहोरीको झट्का समेत देख्न सकिने है माया साइली गितको निर्देशन भने शेरजङ्ग आले सिर्जनले गरेको छ ।