• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सङ्खको फाइदाहरु के के हुन सक्छ ? थाहा पाउनुहोस भाग्गे चम्म्कौनुहोस ।

  •    हेल्लो टिभी नेपाल  /६ असार २०७७, शनिबार २१:२० ,  प्रकाशीत
  • काठमाडौं-सबै जसो मानिसहरु आफ्नो हातको रेखाका बारेमा निकै उत्सुक हुने गर्छन् । जीवनमा सफलता र असफलता वा भाग्य, भविष्यका बारेमा हस्त रेखाले के भन्छ? आउनुहोस् आज हामी युवा ज्योतिष केशव गौतमबाट केही ज्ञानगुण र हस्त रेखा सम्बन्धि जानकारी लिऔँ ।

    धेरैलाई आफ्नो हातमा रहेका चक्र र शंख के हो? र यसले के कस्तो फल दिन्छ भन्ने कुनै पनि जानकारी हुँदैन । त्यसो त, हस्त रेखा मान्छे जन्मदै लिएर आएको हुन्छ, तर यसको प्रभाव जीवनभर रहिरहन्छ । ज्योतिषशास्त्रका अनुसार जुन व्यक्तिको हातको औलामा शंख र चक्र हुन्छ त्यस अनुसार उसको विगत, वर्तमान र भविष्य समेत जोडिएको हुन्छ भन्ने विश्वास गरिन्छ ।

    हातमा कतिवटा औलामा शंख रेखा हुनु निकै उत्तम मानिन्छ त? यस विषयमा हामी यहाँ विशेष चर्चा गर्न गइरहेका छौँ, आशा छ विगतका भिडियो जस्तै यसपटकको भिडियो समेत हजुरहरुलाई अवश्य पनि मन पर्ने नै छ । आउनुहोस् आजको सामग्री तर्फ लागौँ । जय गणेशाय नमः जय गुरुदेव नमः जय, जय, जय । पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.