• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भगवान शिवको १०८।वटा नामहरु छन् l सबै नामहरु पढेर सेयर गरे बर्षै भरी सफल्ता मिल्नेछ ।

  •    हेल्लो टिभी नेपाल  /८ असार २०७७, सोमबार ०६:३७ ,  प्रकाशीत
  • यस्ता छन् भगवान शिवको १०८ नामहरु १ शिव हिन्दू धर्मका प्रमुख देवताहरूमध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वरको रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ। यिनी व्यक्तिको चेतनाको अन्तर्यामी छन् । यिनको अर्धाङ्गिनी ९शक्ति० को नाम पार्वती हो । हिन्दू धर्मका विभिन्न सम्प्रदायहरूमध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ । यस्ता छन् भगवान शिवको १०८ नामहरुस्

    १। ॐ भोलेनाथ नमः २।ॐ कैलाश पति नमः ३।ॐ भूतनाथ नमः ४। ॐ नंदराज नमः ५। ॐ नन्दी की सवारी नमः ६। ॐ ज्योतिलिंग नमः ७। ॐ महाकाल नमः ८। ॐ रुद्रनाथ नमः ९। ॐ भीमशंकर नमः १०। ॐ नटराज नमः ११। ॐ प्रलेयन्कार नमः १२। ॐ चंद्रमोली नमः १३। ॐ डमरूधारी नमः १४। ॐ चंद्रधारी नमः १५। ॐ मलिकार्जुन नमः १६। ॐ भीमेश्वर नमः १७। ॐ विषधारी नमः १८।ॐ बम भोले नमः १९। ॐ ओंकार स्वामी नमः २०। ॐ ओंकारेश्वर नमः

    २१। ॐ शंकर त्रिशूलधारी नमः २२। ॐ विश्वनाथ नमः २३। ॐ अनादिदेव नमः २४। ॐ उमापति नमः २५। ॐ गोरापति नमः २६। ॐ गणपिता नमः २७। ॐ भोले बाबा नमः २८। ॐ शिवजी नमः २९। ॐ शम्भु नमः ३०। ॐ नीलकंठ नमः ३१। ॐ महाकालेश्वर नमः ३२। ॐ त्रिपुरारी नमः ३३। ॐ त्रिलोकनाथ नमः ३४। ॐ त्रिनेत्रधारी नमः ३५। ॐ बर्फानी बाबा नमः ३६। ॐ जगतपिता नमः ३७। ॐ मृत्युन्जन नमः ३८। ॐ नागधारी नमः ३९। ॐ रामेश्वर नमः ४०। ॐ लंकेश्वर नमः

    ४१। ॐ अमरनाथ नमः ४२। ॐ केदारनाथ नमः ४३। ॐ मंगलेश्वर नमः ४४। ॐ अर्धनारीश्वर नमः ४५। ॐ नागार्जुन नमः ४६। ॐ जटाधारी नमः ४७। ॐ नीलेश्वर नमः ४८। ॐ गलसर्पमाला नमः ४९। ॐ दीनानाथ नमः ५०। ॐ सोमनाथ नमः ५१। ॐ जोगी नमः ५२। ॐ भंडारी बाबा नमः ५३। ॐ बमलेहरी नमः ५४। ॐ गोरीशंकर नमः ५५। ॐ शिवाकांत नमः ५६।ॐ महेश्वराए नमः ५७। ॐ महेश नमः ५८। ॐ ओलोकानाथ नमः ५४। ॐ आदिनाथ नमः ६०। ॐ देवदेवेश्वर नमः

    ६१। ॐ प्राणनाथ नमः ६२। ॐ शिवम् नमः ६३। ॐ महादानी नमः ६४।ॐ शिवदानी नमः ६५। ॐ संकटहारी नमः ६६। ॐ महेश्वर नमः ६७। ॐ रुंडमालाधारी नमः ६८। ॐ जगपालनकर्ता नमः ६९। ॐ पशुपति नमः ७०। ॐ संगमेश्वर नमः ७१। ॐ दक्षेश्वर नमः ७२। ॐ घ्रेनश्वर नमः ७३। ॐ मणिमहेश नमः ७४। ॐ अनादी नमः ७५। ॐ अमर नमः ७६। ॐ आशुतोष महाराज नमः ७७। ॐ विलवकेश्वर नमः ७८। ॐ अचलेश्वर नमः ७९। ॐ अभयंकर नमः ८०। ॐ पातालेश्वर नमः ८१। ॐ धूधेश्वर नमः

    ८२। ॐ सर्पधारी नमः ८३। ॐ त्रिलोकिनरेश नमः ८४। ॐ हठ योगी नमः ८५। ॐ विश्लेश्वर नमः ८६। ॐ नागाधिराज नमः ८७। ॐ सर्वेश्वर नमः ८८। ॐ उमाकांत नमः ८९। ॐ बाबा चंद्रेश्वर नमः ९०। ॐ त्रिकालदर्शी नमः ९१। ॐ त्रिलोकी स्वामी नमः ९२। ॐ महादेव नमः ९३। ॐ गढ़शंकर नमः ९४। ॐ मुक्तेश्वर नमः ९५।ॐ नटेषर नमः ९६। ॐ गिरजापति नमः ९७। ॐ भद्रेश्वर नमः ९८। ॐ त्रिपुनाशक नमः ९९। ॐ निर्जेश्वर नमः १००। ॐ किरातेश्वर नमः

    १०१। ॐ जागेश्वर नमः १०२। ॐ अबधूतपति नमः १०३। ॐ भीलपति नमः १०४। ॐ जितनाथ नमः १०५। ॐ वृषेश्वर नमः १०६। ॐ भूतेश्वर नमः १०७। ॐ बैजूनाथ नमः १०८। ॐ नागेश्वर नमः ८डा। हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
    हुनुहुन्छ । यो पनि पढनुहोस् स्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.