• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मध्यरातमा ससुराले बुहारीको ह ‘त्या गरेपछी जोगीनको लागी गाउँलेसंग यस्तो नाटक गरे

  •    हेल्लो टिभी नेपाल  /८ असार २०७७, सोमबार ०७:०० ,  प्रकाशीत
  • बिहे भएको ६ महिनामा श्रीमान गुमाएकी सुस्मिता थापाको श्रीमान बितेको ६ महिनामा ह’त्या गरिएको छ । टाउकोको पछाडिको भागमा ढुङ्गाले थिचिएको अवस्थामा उनको श’व फेला परेको छ हेटौंडा स्थित आफ्नै घरको भान्सा कोठामा ।

    माइत बाणगंगा नगरपालिका वडा नम्बर ८ भएकी बैनी सुस्मिताले न्याए पाउनै पर्छ । कपिलवस्तु लगायत समग्र देशका युवासाथिहरूलाइ म न्यायका निमित्त एक जुट बन्न आग्रह गर्दछु ।राष्ट्रिय सभा सदस्य मा। बिमला घिमिरेले बुधबार राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै कपिलवस्तुकी युवतीको हेटौंडामा भएको ह’त्याप्रति खेद प्रकट गर्दै घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । उहाँले ढुंगाले हानेर ती युवतीको ह’त्या भएको हुनाले दोषीलाई कानुनी कारवाही गर्न माग गर्नुभएको हो ।

    हेटौंडामा मंगलबार बिहान मृ’त अवस्थामा एक युवतीको श’व फेला परेको छ । हेटौंडा–४ कर्रास्थित सुर्चचोक नजिकै अन्दाजी २३ वर्षीया सुस्मिता थापाको श’व मृ’त अवस्थामा फेला परेको हो । बन्द कोठामा थापाको श’व फेला परेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । ‘आ ‘त्म’ह त्या हो वा ह त्या हो भन्नेबारे अनुसन्धन भइरहेको छ । महिलाका माइती पक्षलाई हामीले बोलाएका छौं ।

    उहाँहरु कपिलवस्तु बाणगंगा नगरपालिका (८ बोडगाउँ बाट आउँदै हुनुहुन्छ । महिलाको शव बन्द कोठाभित्र भएका कारण हामीले ढोका खोलेका छैनौं ।’ डीएसपी रानाले बताए ।
    उनका अनुसार घ ट नास्थलमा र ‘गत पनि देखिएको छ । ‘प्रारम्भिक अनुसन्धान अनुसार मृ’तक महिलाका पतिको करिब छ महिना अगाडि सडक दु’र्घटनामा ज्या’न गुमेको पाइएको छ ।सुदुर दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.