• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

का रो नाका कारण गर्भ वती र सु त्के री बढी जो खिममा तथा बि च ल्लीमा

  •    हेल्लो टिभी नेपाल  /८ असार २०७७, सोमबार ०७:१५ ,  प्रकाशीत
  • काठमाडौं, ८ असार – बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू को रो ना उपचार केन्द्रमा परिणत भएपछि ग र्भ वती तथा सुत्केरी बढी जो खिममा परेका छन् ।

    जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा को रो ना स ङ्क्र मितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । त्यसो त केही स्थानीय तहले ग र्भ वती तथा सुत्के रीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन् ।

    तर यस महा मारीमा सु त्केरी तथा गर्भ वतीलाई छु ट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ । स्थानीय तहले राह तमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ ।

    को रो ना स ङ्क्र मणबाट नागरिकलाई बचाउन र ब न्दा ब न्दीको समयमा राहत, क्वा रे न्टाइन र को रो ना परीक्ष णमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भ वती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले गर्भवती तथा सुत्केरीका लागि नै भनेर छुट्टै व्यवस्थापन भने नगरेको बताउनुभयो । उहाँले गर्भ वती, सु त्केरी एवं मि र्गौलाका बिरामीका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरेको सुनाउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.