कालापानि र लिपुलेक भारतको नभए नेपालीहरुलाई ना काब न्दी गरेर भो कभो कै राख्छु
तपाईको प्रतिक्रिया





काठमाडौं । भारतले नेपालमाथि फेरी लगायो अ घो षित नाका ‘बन्दी । भारतको पश्चिम बंगाल सरकारले निर्यात अव रोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिदिए अघो षित न का ब न्दी लगाएको छ ।
लक’डा उनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भइरहेको थियो । तर अहिले एकाएक नेपाली वस्तु नि र्यात हुन दिइएको छैन । विना कारण भारतले नेपाली सामानलाई सी मामा रोकेर राखेको छ ।
नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैन भन्छन,’भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको हो । तर, भारतीय प्र ‘हरीले पुल बाट प्रवे श गर्नै दिएन ।’उनका अनुसार बंगाल प्रह ‘रीले मा’ थिको आदेश नआएको भन्दै सामान रोक्यो । भारतीय पक्षले गाडी अगाडी जान नदिएपछि फर्काउन पनि नमिलेको भन्दै जैनले सबै गाडी मेची पुलमा अलपत्र परेको बताए ।
नेपालबाट चिया, अलैंची र अम्रिसोका गाडी भारत र बंगलादेशका लागि पठाइएको हो । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ । मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दियो । भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रह ‘री लाई दिइएको छ । त्यहि अनुसार नेपाली सामान भा रतीय प्रह ‘रीले सी ‘मामा रो ‘केको हो ।