नेपालमा बसोबास गर्ने बालिकालाई भारतमा ठुलो रकममा बिक्री गर्ने दुई यु वक प क्राउ । सक्दो सेयर गरी नेपालीहरुमाझ पु¥याईदिनुहोला
तपाईको प्रतिक्रिया





काठमाडौ, असार ८( एक बालिकालाई लोभ देखाएर भार तमा बि क्री गरेको आरो पमा दुई जनालाई प्रहरीले प क्राउ गरेको छ । मानव बे चबि खन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धा र गरी उनीहरुलाई प क्रा उ गर्न सफल भएको जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भार तमा बि क्री गरेको भन्ने सूच नाका आधारमा खोज तलास तथा उ द्धार गर्ने क्रममा भार तको रसल पुरबाट जेठ ३० गते भारती य प्रह रीको सहयो गमा बालिका को उद्धा र गरि एरेको थियो ।
उनीहरुले बालिका लाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारत को उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीह रुविरुद्ध मान व बेच बिखन त था ओ सारपसा र (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।