• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

लकडाउनमा बैङको ऋण तिर्न नसक्दा ३४ बर्षिय युवकले पुलबाट हा मफा लेर गयो ज्या न

  •    हेल्लो टिभी नेपाल  /९ असार २०७७, मंगलवार २०:५२ ,  प्रकाशीत
  • सिप्रदी ट्रेडिङ कम्पनिले लकडाउनको समयमा किस्ता नतिरेको भन्दै गाडी नियन्त्रणमा लिएपछि गाडी धनी मनहरा नदिमा हामवmालेका छन् । मन्थली ३ रामेछाप घर भएका ३४ वर्षका भिम बहादुर कार्कीले मनहरा पुलबाट हाम फालेर मृ ‘त्यु भएको प्रहरीले जानकारी दिएको छ । करीब २ वर्ष अगाडी सिप्रदी ट्रेडिङ कम्पनिबाट किस्ता तिर्ने सर्तमा गाडी किनेका थिए ।

    लकडाउनको अवधिमा गाडी चलाउन नपाएका उनले रोजीरोटीको समस्या भोगिरहेका बेला गाडी सामान्य मर्मतका लागि कम्पनिमा लगेका थिए । तर कम्पनिले किस्ता नतिरेको भन्दै उनको बा ५ ख २८४४ नम्बरको गाडी जफत गरेको हो । दुख पसिना एक गरेर किनेको गाडी थोरै किस्ता बाँकी हुँदा कम्पनिले जफत गरेको भन्दै उनि मानसिक रुपमा बिक्षिप्त भएका थिए ।
    काठमाडौँको जडिबुटीमा दाईको घरमा बस्न भनेर जादा उनले बिहान १० बजे मनोहरा नदिमा हामफाले।

    लकडाउनको अवधिमा सरकारले किस्ता लिन बन्देज गरेको बेला कामदारको बिचल्ली भएको छ ।मजदूरको परिश्रमले मोटाएका धनी भनौदाहरुले जनताको रगत चुस्नेहरुलाई कानुनी उपचारको बाटो रोज्ने अखिल नेपाल यातायात मजदूर संघका उपाध्यक्ष दिपक केसीले चेतावनी दिएकन छन् । सरकारले मजदुर ऋणीहरुलाई ध्यान दिनु पर्ने बताए । सरकारले मजदुरहरुलाई ध्यान नदिए ठुलो क्षति हुने आकलन गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.