• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गाउँले र प्रहरीले चितुवालाई दाम्लोले बाँधेर गाउँ डुलाउनुको रहस्य बहिरीयो

  •    हेल्लो टिभी नेपाल  /१० असार २०७७, बुधबार ०७:१७ ,  प्रकाशीत
  • काठमाडौँ– चितुवालाई दाम्लोले बाँधेर एक हुल मानिसले डोर्‍याउँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियोमा प्रहरीसहित झण्डै सय जना मानिसको हुलमा लुरुलुरु हिँड्दै गरेको चितुवा देखिन्छ, मानिसहरुको हल्ला सुनिन्छ ।

    सो भिडियो पर्वत जिल्लाको जलजला गाउँपालिका क्षेत्रको हो । सोमबार बेलुका पाँच बजेतिर जलजला गाउँपालिका–७ लामागरा भन्ने ठाउँमा कालीगण्डकी नदीको किनार नजिक गाउँलेले चितुवा देखे ।बेनी–मालढुंगा सडक छेउमा देखिएको सो चितुवालाई चौतारीमा बसेका स्थानीय बासिन्दाले धपाउन खोजे तर गएन । त्यसपछि स्थानीय प्रहरीलाई खबर गरिएको जलजला गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष टुंगानाथ आचार्यले जानकारी दिए ।हेर्नुहोस –

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.