• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पाथिभरा माताले हामी सबैको कल्याण गरुन् ,वि।सं।२०७७ असार १२ गते शुक्रवारको राशिफल हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /१२ असार २०७७, शुक्रबार ०६:२३ ,  प्रकाशीत
  • वि.सं.२०७७ असार- १२,शुक्रवार, ई.सं.२०२० जून-२६, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-पञ्चमी ०६:५६ बजेदेखि षष्ठी , २८:५१ बजे उप्रान्त अष्टमी,नक्षत्र-मघा , ११:५५ बजे उप्रान्त पूर्वफाल्गुनी,योग-वज्र ०५:३५ बजेदेखि सिद्धि , २६:५३ बजे उप्रान्त वरियान् , करण-वालव ०६:५६ बजेदेखि कौलव , १७:५५ बजे उप्रान्त भद्रा,चन्द्रराशि-सिंह,आनन्दादि योग-काण,सूर्योदय-०५:१२, सूर्यास्त-१९:०१, दिनमान-३४ घडी ३५ पला ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
    काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, आजको शुभ अंक ९ रहेको छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
    परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ, मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक १ रहेको छ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
    गल्ति कमजोरी लाइ सुधारको प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ,पारिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,आजको शुभ अंक ५ रहेको छ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
    बोलिमा सुधार गर्नु होला,भौतिक रुपमा सफल भइनेछ,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्, आजको शुभ अंक ७ रहेको छ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
    आफन्त संग चनाखो रहनु होला,बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ,लेनदेन आदिमा सफल भइनेछ, रोजगारीको अवसर मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
    काम गर्दा मतभेत हुनेछ,विगतको मुल्याकन हुँदा काममा विशेष अवसर प्राप्त हुनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुने छ, आजको शुभ अंक ८ रहेको छ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
    मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,व्यपार लागि दिन फलदायी रहनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,घमण्ड त्याग गर्नु होला, आजको शुभ अंक ६ रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
    बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,पुरानो रोकीयको काम बन्नेछ भने भौतिक रुपमा सफल भइनेछ, खर्च बढ्नुका साथै मानसिक तनाव बढ्नेछ, आजको शुभ अंक २ रहेको छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
    आफन्त संग सजग रहनु होला,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला, यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
    किनमेल गर्दा सजक रहनु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ, पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ७ रहेको छ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
    दैनिकी आहारविहारमा सचेत रहनुहोला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ, आजको शुभ अंक ३ रहेको छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
    मौन बस्दा नसोचेको काम बन्नेछ,काम गर्दा समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ, वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला, आजको शुभ अंक १० रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.