• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

५ मुख भएको अनौठौ बाच्छोको जन्म भएपछि दर्शन गर्ने मानिसहरुको भिड, यहि बाट दर्शन गरेर सेयर गरे मनले चिताको पुग्नेछ ।

  •    हेल्लो टिभी नेपाल  /१२ असार २०७७, शुक्रबार ०७:२३ ,  प्रकाशीत
  • काठमाडौ, असार ११- भारतमा हालै एक अनौठो घटना घटेको छ । भारतको हरियाणाको नारनौल गाँउमा पाँच मुख भएको बाच्छोको जन्म भएको छ ।उक्त पाँच मुख भएको बाच्छोको जन्म भएपछि हेर्ने मानिसको भिड लागेकोको थियो । कति पए मानिसले यो पाँच मुख भएको बाच्छोलाई भगवानको स्वरुप भन्दै पुजा गर्ने समेत आग्रह गरे ।

    सकुसल जन्मेको यो बाच्छो स्वस्थ्य अबस्था सामान्य रहेको बताइएको छ । उक्त बाच्छोको मुख निकै अनौठो देखिएको छ । जब उसको जन्म भयो मालिक पनि अचम्ति परे हेर्न आउने मानिसले यो बाच्छोको नाम नाम नन्दी राखदिएका छन् । यसलाई भगवानको स्वरप मान्दै पुजा गरेर सिर झुकाई खुट्टा ढोग्ने गरेको धारतिय मिडियाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.