रुकु म घट नाः धरौटी तिर्न नसकेपछि सुस्माको आमा का रागार जे ल च लान (हेर्नुहोस भिडियो)
तपाईको प्रतिक्रिया





रुकुम, १२ असार । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा नवराज विकसहित ६ जनाको ज्या न जाने गरी भएको घ टना सम्बन्धी मुद्दा को धरौ टी तिर्न नसकेपछि किशो रीकी आमा कारा गार चला न भ एकी छन्।
उनलाई रु कुम जिल्ला अदालतले बुधबार एक लाख रुपैयाँ धरौटी मा छोड्न आदेश दिएको थियो। धरौटी र कम तिर्न नसकेपछि अन्य २३ प्र तिवादीसँगै उनलाई पनि कारा गार चला न गरिएको जिल्ला प्रहरी का र्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।अदा लतले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियु क्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आ देश दिएको थियो।
अदालतको आदे शपछि प्रह रीले हिरास तमा रहेका र जेल चलान गर्न आदेश दिएकालाई राति नै जिल्ला कारागार चलान गरि एको थियो।यो खबर आज को अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।यसअघिको आदेशमा दुईजना नाबा लक नवराजकी प्रेमिका भनि एकी किशोरी र अन्य एक जना आफन्त लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने भनेको थियो।