• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अस्पतालको बेडमा सुतेकी महिलालाई ‘कि स’ तथा जब रज स्ति गर्न खोजेपछि

  •    हेल्लो टिभी नेपाल  /१२ असार २०७७, शुक्रबार ०९:४० ,  प्रकाशीत
  • मोरङ – अस्पतालको बेडमा सुतेकी महिलालाई किस गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई प्र’क्रा’उ गरेको छ ।विराटनगर–७ स्थित कोशी अस्पतालको महिला मेडिकल वार्डमा बिरामी कुरुवा बसेकी महिलालाई चु म्बन गर्न खोजेपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले युवकलाई पक्रा उ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, प’क्रा’उ पर्नेमा कटहरी गाउँपालिका, वडा नम्वर ४ बस्ने बर्ष २२ को सुरजकुमार मण्डल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार मण्डलले बुधवार राति साढे ३ बजे अस्पतालको बेड नम्बर २०२ मा रहेकी महिलालाई चुम्बन गर्ने प्रयास गरेका थिए ।अहिले ती युवकलाई अ’भ’द्र व्य’व’हा’र अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।यो पनि (बुद्ध एयर काठमाण्डौबाट पोखरा प्रस्थान गर्न लाग्दा एक यात्रुले आफूलाई सा,स फे,र्न गा,ह्रो भएको र टाउ,को दु,खेको भनेपछि‘।‘कृपया अब हामी बुद्ध एयरको उडान नं। ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ ।यात्रु म,हानुभावहरु ध्यानदिनुहोला १ “कोभिड–१९ को ,म,हा,मा,रीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन” कृपया आफ्नो सिटबेल्ट बाँ,धिदि,नु होला, यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला, अति आवश्यक भएमात्र शौ,चा,लयको प्रयोग गरिदिनुहुन र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिनुहोला साथै उडान अवधिभर श्वा,स,प्र,श्वास सम्बन्धी केही समस्या भएमा, रि,ङ्ग,टा लागेमा विमानका कर्मचारीलाई जानकारी गराउनुहोला र विमानबाट ओर्लँदा चार–चार जना मात्र ओर्लनुहोला ।बुद्ध एयरले कोभिड १९ को कारण ब,न्द,ब,न्दी,को अवस्थापछि आगामी दिनमा हवाइ उडान खुलेसँगै कोभिड १९ बाट कसरी जो,गिएर यात्रा गर्न सकिन्छ भन्ने विषयमा बिहीबार गरिएको काठमाडौँ–पोखरा हवाइ उडानको पूर्वाभ्यासका क्रममा जहाजमा यात्रुलाई सहयोग गर्दै विमान परिचालिका । तस्वीर ः रत्न श्रेष्ठ

    विमान परिचारिकाले यात्रुले पालना गर्नुपर्ने कोभिड–१९ सुरक्षा निर्देशन ‘अप्नाउनुस्’ गरिसक्नासाथ विमानमा सवार एक यात्रुले ‘टिनिङ’ घण्टी बजाउँछन् । तत्कालै विमान परिचारिका ती यात्रु नजिक पुग्छिन् । यात्रुले आफूलाई सा,स फे,र्न गा,ह्रो भएको र टा,उ,को दु,खेको भन्दै जहाजमा यात्रा गर्न न,स,क्ने बताउँछन् । उनलाई जहाजबाट उतारिन्छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकको अग्रणी वायु सेवा कम्पनी बु,,द्ध एयरको एटीआर–७२ जहाजमा आज भएको यो घ,ट,ना वास्तविक थिएन । यो त केवल कोभिड–को म,हा,मा,रीबाट जो,गिए,र कसरी सुरक्षित उडान गर्न सकिन्छ, भनेर बुद्ध एयरले गरेको अभ्यास उडान मात्र थियो । वास्तविक उडानजस्तै ग,री बु,द्ध एयरले डेमोस्ट्रेशन गरेको हो । विमानमा भेटिएका सङ्क्रमित पनि अभ्यासका लागि बनाइएका व्यक्ति थिए । स्मरण रहोस् जहाजमा कोभिड–१९का सङ्क्रमित भेटिएको बाहेकका अरू सबै अभ्यास प्रक्रिया चाहिँ वास्तविक डमी अभ्यास हुन् ।बुद्ध एयरले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थापछि आगामी दिनमा हवाइ उडान खुलेसँगै कोभिड १९ बाट कसरी जो,गि,एर यात्रा गर्न सकिन्छ भन्ने विषयमा बिहीबार गरिएको काठमाडौँ–पोखरा हवाइ उडानको पूर्वाभ्यासका क्रममा जहाजमा देखिएका यात्रुहरु । तस्वीर ः रत्न श्रेष्ठ

    विभिन्न सञ्चारमाध्यमका २० भन्दा बढी पत्रकारलाई को,भि,डबाट कसरी सुरक्षित ,उडा,न गर्ने भनेर स्थलगत अवलोकन गराइएको थियो । काठमाडौँ–पोखराको उडानमा वास्तविक यात्रुजस्तै गरेर सञ्चारकर्मी र केही बु,द्ध एयरकै कर्मचारी अभ्यास उडानमा सरिक थिए । त्यस प्रयोजनका निम्ति बुद्धएयरले तीन वटा जहाज पो,खरा ए,क र विराटनगर,का लागि दुई उडानमा अभ्यास गरेको थियो ।विमानस्थलको आन्तरिक टर्मिनलदेखिनै कोभिडबाट सुरक्षित यात्रका लागि अपनाउने स्वास्थ्य मापदण्डको प्रक्रियाको अभ्यास गरिएको थियो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशिका तथा बुद्ध एयरले बनाएको कार्यविधिसमेतलाई अवलम्बन गरी विमानस्थलमा यात्रुलाई कसरी सुरक्षित उ,डा,न गर्ने भनेर अभ्यास उ,डान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

    बुद्ध एयरले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थापछि आगामी दिनमा हवाइ उडान खुलेसँगै कोभिड १९ बाट कसरी जो,गि,एर यात्रा गर्न सकिन्छ भन्ने विषयमा बिहीबार गरिएको काठमाडौँ–पोखरा हवाइ उडानको पूर्वाभ्यासका क्रममा जहाजबाट निस्कदै यात्रु । तस्वीर ः रत्न श्रेष्ठ
    बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोभिडको म,हा,मा,री,को अवस्थामा हवाई उडान गर्दा यात्रुलाई कसरी सुरक्षित गर्ने तथा बुद्ध एयरको सञ्चालनमा कोभिडको स,ङ्क्र,म,ण न,फै,लि,यो,स् भनेर अभ्यास गरिएको बताउनुभयो । ‘‘उडानमा सङ्क्रमित यात्रु पक्कै आउँछन् तर एक सङ्क्रमितबाट अर्कामा यात्रु तथा वि,मा,नका कर्मचारीमा नसरोस् भन्ने उद्देश्य हो । अबको ४० दिनमा उडान सञ्चालन हुने अपेक्षा गरेका छौँ, त्यसबखत उडान शुरु हुदाँ ९९ प्रतिशत सुरक्षित ,वा,ताव,रणका लागि आवश्यक सबै तयारी गरिएको छ’’, उहाँले भन्नुभयो ।

    प्रबन्ध निर्देशक बस्नेतले सञ्चालन खर्च सस्तो भएकाले जहाजको भाडा पनि घ,ट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कम्पनीले खर्च व्यवस्थापनका लागि कम्पनीका सबैखाले कर्मचारीको २० देखि ३० प्रतिशत त,लब क,टौ,ती गरेको पनि जानकारी दिनुभयो । यात्रु तथा विमानका कर्मचारीको ‘कन्फिडेन्ट’ का लागि कोभिडबाट सुरक्षित हुने उपायबारे अभ्यास गरिएको कम्पनीले उल्लेख गरेको छ ।बुद्धले १० दिनअघि आफ्ना कर्मचारीलाई छुट्टै अभ्यास उडान गराएको थियो । आगामी दिनमा यस्ता अभ्यासलाई जारी राख्ने बुद्ध एयरको भनाइ छ । कम्पनीले सामान्य अवस्थामा एक घण्टामा चार जहाजको उडान गर्ने गरेको थियो । आगामी दिनमा स्वास्थ्य मापदण्ड अपनाउँदा डेढ घण्टा समय लाग्नेछ । डिपार्चरबाट बस राख्न आधा घण्टा र जहाजभित्र राख्दा त्यतिकै समय लागेको थियो । कम्पनीले यात्रुको सुरक्षाका लागि ‘डिसइन्फेक्सन’ विश्व स्वास्थ्य सङ्गठनको मा,प,द,ण्ड अनुरुपको उपयोग गर्ने जनाएको छ ।

    “हाम्रो पूर्ण प्रयास यात्रुलाई शिक्षित गर्ने हो, शुरुमा यात्रुलाई केही समस्या हुन्छ, तर विस्तारै सामान्य हुन्छ, आपतकालीन अवस्थामा शौचालय उपयोग गर्न दिन्छौँ, तिर्खा लागेमा पानी पनि दिन्छौँ”, प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो । आन्तरिक उडानका यात्रुले पहिलाजस्तो ‘स्न्याक्स’ पाउँदैनन् । अहिले विश्वभरका छोटा उडानमा यस्तो व्य,वस्था ह,,टा,ए,को बताइएको छ ।बुद्ध एयरले कोभिड १९ को कारण बन्दबन्दीको अवस्थापछि आगामी दिनमा हवाइ उडान खुलेसँगै कोभिड १९ बाट कसरी जोगिएर यात्रा गर्न सकिन्छ भन्ने विषयमा बिहीबार गरिएको काठमाडौँ–पोखरा हवाइ उडानको पूर्वाभ्यासका क्रममा जहाजमा यात्रुलाई स्वागत गर्न बसेका विमान परिचालिका । तस्वीर ः रत्न श्रेष्ठ

    यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात् दुरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइनबसी ज्वरो नाप्छन् । त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ । भित्र टिकट काउन्टरमा पनि सामाजिक दुरीका साथ बोडरिङ पास दिइन्छ । त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मु,हा,रसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनी त्यसलाई कम्प्युटराइज गर्छन् । पाससँगै अर्को फा,रा,म दिन्छन् उक्त फाराम यात्रुले भरेर जहाज च,डे,र ओर्लने बेला एयरहोस्टेजलाई दिनुपर्छ ।पास लिएर अन्तिम सुरक्षा चाँचपछि यात्रु प्रतिक्षालय हुँदै सम्बन्धित गन्तव्यको उडानका लागि ¥याम्प बसभित्र छिर्छन् ।सामान्य अवस्थामा ३५ जनासम्म अटाउने ती बसमा अहिले २० देखि २२ जना मात्रै यात्रु बस्छन् जहाज चढ्नेबेला भ¥याङमै एक परिचारिकाले फेससिट वितरण गर्छिन । त्यसपछि यात्रुले आफ्नो सिटअनुसार जहाजमा बस्छन् र कोभिडसम्बन्धी स्वास्थ्य निर्देशिका अनाउन्स हुन्छ, सिटबेल्ट बाँधेर जहाज गन्तव्यतिर उड्छ । यही प्रक्रिया आगामी दिनका उडानमा हुनेछ ।

    बुद्ध एयरले कोभिड १९ को कारण ब,न्द,ब,न्दीको अवस्थापछि आगामी दिनमा हवाइ उडान खुलेसँगै कोभिड १९ बाट कसरी जोगिएर यात्रा गर्न सकिन्छ भन्ने विषयमा बिहीबार गरिएको काठमाडौँ–पोखरा हवाइ उडानको पूर्वाभ्यासका टिकट जाँच गराउदै । तस्वीर ः रत्न श्रेष्ठ
    यात्रुले विमानस्थलमा करिब एक घ,ण्टाभि,त्र जहाज च,ड्ने,स,म्मका सबै प्रक्रिया पूरा गरिसक्छन् ।सामान्य अवस्थामा एक घण्टा अघि यात्रुलाई टर्मिनल भित्र बोलाइन्थ्यो भने अब डेढ घण्टाअघिनै भित्र छि,रा,इन्छ । अभ्यास उडानमा विमानस्थलका उच्च अधिकारी प,नि सहभागी थिए । बुद्धले अहिले एटीआर–७२ ११ सहित १३ जहाजमार्फत उडान से,वा दिइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दैआएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.