• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आज दहि च्युरा खाने दिन, महामारीकै बिच पनि मनाईदैं धान दिवस

  •    हेल्लो टिभी नेपाल  /१५ असार २०७७, सोमबार ०७:४४ ,  प्रकाशीत
  • १५ असार, काठमाडौंः आज धान दिवस रहेको छ । हरेक वर्ष असार १५ को दिनमा मनाईने धान दिवस आज रहेको छ ।

    धान दिवसलाई खेतमा धान रोप्दै दहि च्युरा खादै रमाइलो गरेर असारे गीतमा आफ्ना कुरा राख्दै मनाईन्छ । अहिले विश्वभर महामारीको रुपमा कोरोना भाइरस रहेको छ । यस्तोमा धान दिवस मनाउँदा कृषि विभागले सामाजिक दुरी कायम गरेर मनाउन भनेको छ । कोरोना महामारीका बाबजुद पनि मनाउन लागिएको धान दिवसको कार्याक्रम कृषि अनुसन्धान परिषद्को परिसरमा हुँदछ ।

    खेतीपाती गर्नेहरुले खेतमा धान रोप्ने र खेतैमा बसेर दहि च्युरा खाएस्तै अन्य व्यवसाय गर्नेहरुले पनि आजको दिनमा दहि च्युरा खाएर मनाउँछन् ।

    विसं २०६१ मंसिर २९ गते नेपाल सरकारको निर्णय पछि अर्को वर्ष २०७२ बाट हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.