भुवन केसीलाई साम्राज्ञीको कडा आ**क्रोस, मुखै जोडे र भुवन केसीले साम्राज्ञीलाई यस्तो सम्म घि नलाग्दो का म
तपाईको प्रतिक्रिया





काठमाडौँ ्र अभिनेता सुशान्त सिंह राजपूतको आ**त्मह**त्यापछि नेपाली फिल्म क्षेत्रमा करीब एक साता नेपो**टिज्म र ग्रुपि**ज्मको बहसले स्थान पायो । यसपछि अभिनेता पल शाहले पारिश्रमिकको मु**द्धा उठाए । उनले फिल्ममा काम गरेको पारिश्रमिक निर्माताले विभिन्न बहाना बनाएर वर्षौंसम्म झुलाउने गरेको गुनासो पोखेपछि यो विषयमा अन्य कलाकारहरुले पनि आफ्नो भनाई राखिरहेका छन् ।
यसबीच, शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले फिल्मको सुटिङ सेटमा कलाकारमाथि निर्मातारनिर्देशकले गर्ने नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाईहरु सार्वजनिक गरिन् । उनले एक भिडियोमार्फत् आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रा अनुभव भोगेको बताएकी थिइन् । सुटिङमा खाना र पानी माग्दा निर्मातारनिर्देशकले अपशब्द बोल्ने गरेको उनको भनाई थियो ।
साम्राज्ञीले आफूमाथि कसले न*राम्रो व्यवहार गरेको थियो भनेर नाम कि*टान गरेकी छैनन् । तर, उनको कटा*क्ष निर्माता तथा अभि8नेता भुवन केसी8माथि पनि केन्द्रित थियो । उनले कयैन् पटक विभिन्न अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सुटिङ सेटमा आफूमाथि नराम्रो व्यवहार भएको खुलेर बोले*की छन् । तर, उनका अभिव्यक्तिलाई लिएर भुवन केसीले कहिल्यै मुख खोलेका थिएनन् ।हेर्नुहोस के भनिन त भुवनलाई सम्राज्ञीले रु