• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

२००० बर्ष पुरानो मन्दिरलाई दर्शन गरेर एक सेयर गरि २०७७ साल असार १७ गते बुधबारको राशिफल हेर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /१७ असार २०७७, बुधबार ०६:५६ ,  प्रकाशीत
  • वि।सं। २०७७ असार (१७,बुधवार,ई।सं।२०२० जुली – १, शक संवत्(१९४२,नेपाल संवत्(११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म, आषाढ शुक्लपक्ष तिथि(एकादशी , १६स्५० बजे उप्रान्त द्वादशी,नक्षत्र(विशाखा , २६स्३८ बजे उप्रान्त अनुराधा,योग(सिद्ध , ११स्५६ बजे उप्रान्त साध्य, करण(वणिज ०५स्५९ बजेदेखि भद्रा , १६स्५० बजे उप्रान्त तैतिल,चन्द्रराशि(तुला,आनन्दादि योग(धाता, सूर्योदय(५स्१३, सूर्यास्त( १९स्०२, दिनमान(३४ घडी ३१ पला, व्रतरपर्व(हरिशयनी एकादशी व्रत, तुलसी रोपण, चतुर्मास व्रत प्रारम्भ, हरिवासर योग र सर्वार्थसिद्धि योग २६स्३८ बजेपछि।

    मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० – स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ, काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

    बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० – परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी काममा सचेत रहनुहोला,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

    मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० – यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

    कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० – दैनिकी आहारविहारमा सचेत रहनुहोला, सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ, परिवारमा रमाइलो हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

    सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० – लेनदेन आदिमा सफल भइनेछ,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ, आजको शुभ अंक ३ रहेको छ ।

    कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०– झुटो आरोप लाग्न सक्छ,काम बिग्रिन सक्छ,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

    तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते० – स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,मौन बस्दा नसोचेको काम बन्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

    बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०– चुनौतीभित्र अवसर खोज्ने समय छ,काम गर्दा विवादमा परिनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

    धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०– किनमेल गर्दा सजक रहनु होला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,काम गर्दा विवाद हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

    मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० – लेनदेन आदिमा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,व्यपार लागि दिन फलदायी रहनेछ, कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ ।

    कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०– रिस त्याग गर्नु होला,आफन्त संग सजग रहनु होला,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ, खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ, आजको शुभ अंक ४ रहेको छ ।

    मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० – काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ, साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,आजको शुभ अंक १ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.