• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भारतीय कलाकारको यस्तो भिडीयो बाहिरिएपछि , पुगिन् प्रहरीमा (हेर्नुहोस् भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१७ असार २०७७, बुधबार ०७:०२ ,  प्रकाशीत
  • नेपाल र भारतमा चर्चित टिकटक कलाकार निशा गुरागाईको अ(श्ली’ल भिडियो बाहिरिएको छ । उनी आफैंले उक्त भिडियो आफ्नो भएको स्बीकारेकी छिन्। उनले भनेकी छिन् ‘म र मेरो प्रेमी उक्त भिडियोमा देखिएका हौं र यो नितान्त व्यक्तिगत मामिला हो ।’ उनले भाइरल गर्ने उद्धेश्यले नभै ब्यक्तिगत रमाइलोका लागि भिडियो खिचेको बताएकी छिन् । भाइरल भिडियोलाई रोकिपाउँ भनि हालै निशाले प्रहरीमा उजुरी समेत दिएकी छिन् ।

    मुम्बईमा पर्ने खारघर पुलिस थानामा उनले दिएको उजुरी समेत हाल सामाजिक सञ्जालमा व्यापक सेयर भएको छ । यसअघि नेपाली एक नायिकाको फेक अ’श्ली’ल भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पुगेको एक नायिकाको फेक भिडियो सार्वजनिक भएपछि चलचित्र क्षेत्र तनावग्रस्त भएको थियो ।

    नायिका यसको कानुनी उपचारका लागि समेत गएकी थिइन् । कसैको इज्जत र अस्मीतामाथि खेलवा’ड गर्नेविरुद्ध सबै एकजुट भएर कानुनी उपचार खोज्नु पर्ने नायिका पूजा शर्माले सामाजिक सञ्जालमा आव्हान गरेकी थिइन् ।

    इण्डियन स्पाइडर स्क्वाइडले अझै केही नायिकाहरुको अ’श्ली’ल भिडियो सार्वजनिक गर्ने ध म्की दिएको थियो । एक नायिकाको फेक भिडियो सार्वजनिक हुनु र इण्डियन स्पाइडर स्क्वाडको ध म्कीले नायिकाहरु चिन्तित बनेका थिए । तर,अहिले उक्त घटना सामसुम भएको छ ।

    नायिका पूजा शर्माले फेसबुकमा लेखेकी त्यस समयमा लेखेकी थिइन्,‘यस्तो घटिया सोच र कार्य गर्नेहरु विरुद्ध हामी सबै विवेकशील प्राणी एक भएर लाग्नु जरुरी छ । कसैलाई पनि कसैको इज्जत अस्मितामा खेल वा’ड गर्ने अधिकार छैन । कलाकारलाई मात्रै नभर यो सबैलाई पर्न सक्छ । समयमै सजक हौँ । यसको विरुद्ध तुरुन्तै कानुनी उपचार खोजौँ । हाम्रो संगठन नेपाल कलाकार संघले तुरुन्तै पहल गरोस् । म हार्दिक अनुरोध गर्दछु । आफ्नो मात्र हैन अरुको पनि इज्जत गर्न सिकौं । यसकोविरुद्ध सबै एकजुट हौं । जय देश,जय नारी अस्मिता ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.