• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

खत’रनाक सलह किराले काठमाडौको टोखामा बनायो जमिनको अन्न नास

  •    हेल्लो टिभी नेपाल  /१९ असार २०७७, शुक्रबार ०७:१० ,  प्रकाशीत
  • गुल्मी । गुल्मीका सबै स्थानीय तहमा सलह कीरा पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सलह रुखहरुमा बसेको र खेती बालीहरुमा अहिलेसम्म नोक्सानी नगरेको केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए । उनले सलहलाई बोटबिरुवा र बालीहरुमा बस्न नदिन थाल ठटाउने र धुवाँ बाल्ने जस्ता कार्यहरु गर्न सुझाव दिएका छन् । सलह कीराको बथानै नभई केही झुण्ड तितर बितर भएर आएकाले माहामारीको रुप लिन नसक्ने बताए ।

    यता, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले किसानहरुलाई सचेत गराइएको र सलह कीरालाई बालीहरुमा बस्न नदिनका लागि विभिन्न उपायहरु अपनाइएको जानकारी दिए ।उनले भने, ‘कृषकहरुलाई थाल, टिन ठटाउन, धुवाँहरु बाल्नका लागि आग्रह गरिएको छ ।’ यदि कसैले सलह कीरा टिपेर ल्याएमा गाउँपालिकाले आकर्षक पुरस्कारको व्यवस्था गरेको समेत पोखरेलले बताए । तर, निश्चित नभए पनि प्रदेश सरकारले तोकेभन्दा धेरै पुरस्कार दिइने बताए ।हेर्नुहोस अहिले गुल्मीको अवस्था –

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.