• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आलियासँगको चुम्बनका कारण सलमानले छाडे ‘इन्साअल्ला’

  •      /३० भाद्र २०७६, सोमबार १५:४६ ,  प्रकाशीत
  • रिलिज मिती समेत फाइनल गरी छायाँकनको लागि अन्तिम तयारीमा रहेको चलचित्र ‘इन्साअल्ला’ अब नबन्ने भएको छ ।

    चलचित्रमा नायक सलमान खान र नायिका आलिया भट्टको लामो चुम्बन दृश्यका कारण सलमानले चलचित्रबाट हात झिकेको भारतीय मिडियाहरुले जनाएका छन् ।

    केही समय अघिदेखि नै सलमानले चलचित्रमा चुम्बनका दृश्य दिन अस्वीकार गरिरहेको समाचारहरु भारतीय मिडियामा छाइरहेका थिए । आइबीटाइम्समा उल्लेख भए अनुसार, चलचित्रमा सलमान र आलियाको थुप्रै चुम्बनको दृश्यहरु समावेश गरिएको थियो । जसलाई अन्तिम समयमा सलमाने फिल्म छाड्नुको एक कारण मानिएको छ ।

    बलिउड निर्देशक संजय लिला भन्सालीले अब चलचित्रमा सलमानको बिकल्प खोज्लान वा खोज्दैनन त्यसबारे केही  खुलाएका छैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.