• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

शिशिरको ‘फोटो फिरिममा’ सार्वजनिक (भिडियो)

  •    हेल्लो टिभी नेपाल  /३० असार २०७७, मंगलवार ०९:१५ ,  प्रकाशीत
  • चर्चित गीत “फोटो फिरिममा”को मेल भर्जन सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गीतमा चर्चित मेलोडियस गायक प्रताप दासको सुमधुर आवाज रहेको छ।

    यस भन्दा अगाडि फिमेल भर्जनमा नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालले आवाज दिएकी थिइन् । उनको आवाजमा रहेको गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएका थिए। जुन गीतलाई हालसम्म युटुबमा ४८ लाख भन्दा बढी पटक हेरिएको छ।

    मेल भर्जनमा पनि प्रतापको आवाज निकै उत्कृष्ट रहेको छ। उनको आवजमा यो गीतलाई दर्शक स्रोताले अत्याधिक प्रतीक्षा गरेका थिए। गीतमा शिशिर भण्डारीको शब्द तथा संगीत रहेको छ।

    गीतको भाव अनुसार भिडियो पनि एकदम उत्कृष्ट बनेको छ। भिडियोमा शिशिर भण्डारी, रिस्ता बस्नेत, निक शर्मा, श्रद्धा गौतम, नीरआयु गौतम र निर्मल न्यौपानेको अभिनय रहेको छ।

    भिडियोमा शिशिर भण्डारीले जिवन्त अनि कारुनिक अभिनय गरेका छन् । उनको अभिनयले भिडियो हेर्ने जोकोहीलाई भावुक बनाउँछ। भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कथा तथा परिकल्पना शिशिर भण्डारीकै रहेको छ।

    अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् भने रंग संयोजन दिन्सन शाहले गरेका छन् । गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो‘

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.