हेल्लो टिभी नेपाल /५ श्रावण २०७७, सोमबार १७:०५ , प्रकाशीत
र्चित गायक खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाजमा तीज गीत झोला लुकाउछन सार्बजनिक भयको छ। खुमन अधिकारीको संकलन रहेको उक्त गीतमा चर्चित हास्यकलाकार किरण के सी (राता मकै) , अन्जु श्रेष्ठ हात्ती, खुमन अधिकारी,स्मृति तिमिल्सिना, शेर बहदुर डि सी र अश्मिता पुरीको अभिनय रहेको छ। सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको रहेको गीतमा स्मृति तिमिल्सिनाको निर्देसन रहेको छ। उक्त गीतको भिडियो गुरुआमा फिल्मस प्रा लीको युटूब च्यानल बाट साभार गरिएको छ।