• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नायिका सुष्मा कार्कीले अत्तालिदै नाइटो छेडेको भिडियो सामाजिक सञ्जालमा भाइरल

  •    हेल्लो टिभी नेपाल  /८ श्रावण २०७७, बिहीबार ०८:०९ ,  प्रकाशीत
  • नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् सुष्मा कार्की । चलचित्र ‘लुट’ मा उध्रे को चोली बोलको आइटम गीतमा नाचेपछि चर्चामा आएकी अभिनेत्री सुष्माले हालसम्म मेरो एउटा साथी छ, बिन्दास, बाउन्सर, मेरो जीवन साथी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । कहीलेकाही ह ट फोटोसुट र पुजा शर्मासँगको दु श्मनीको कारण च र्चामा आइरहने सुष्माले हालै नाइ टो छे डेर च र्चामा आएकी छिन् । उनले नाइटो छेडेको भिडियो रविन तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

    यो पनि पढ्नुहोसस्बुधबार सुनको मूल्य एकदैन १३ सयले बढेर प्रतितोला ९४ हजार पुगेको छ। यो मूल्य नेपाली इतिहास मै सबैभन्दा उच्च हो । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ।

    मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

    यो पनि पढ्नुहोसस्एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करीब ३० जिल्लाबाट प्राप्तांक नआइपुगेका कारण ढिलो हुने भएको हो ।निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्तांक पनिकामा पुग्न सकेको छैन । सुदूरपश्चिम र १ नम्बर प्रदेशका पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्तांक उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा–१०० ले करीब ३० जिल्लाबाट प्राप्तांक नपठाएका कारण ढिलो हुने देखिएको छ ।

    परीक्षा नियन्त्रक रामराज खकुरेलले हालसम्म करीब ४५ जिल्लाबाट प्राप्तांक आइपुगेको जानकारी दिए । जिल्ला शिक्षा समन्वय समितिले प्राप्तांक पठाउनुपर्ने व्यवस्था छ तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बर सहितको कागजात आएको छैन ।पनिकाले सबै समन्वय समितिले प्राप्तांक पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्तांक इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरू गर्ने जनाएको छ ।

    विद्यालयले ३ पटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्यांकन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ ।मन्त्रिपरिषद्को बैठकले यो वर्षको एसईई परीक्षा विद्यालयलाई नै दिने निर्णय गरेको थियो । लगत्तै बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरू गरेको थियो । पनिकाले २० गते विद्यालय र ३० गतेभित्र इकाइले अंक पठाउनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।

    पनिकाले क्वारेन्टाइन भएको विद्यालय, जिल्ला बाहिरको प्रअ र कक्षाशिक्षक भएका कारण परीक्षाफल प्रकाशित गर्न कठिनाइ हुन सक्ने अड्कल गरेको थियो ।तर करीब २ हप्तादेखिको अविरल वर्षाका कारण राजमार्ग बन्द भएको र विकट जिल्लामा हवाई मार्गसमेत सञ्चालन नभएकाले कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का पहाडी जिल्लाका विद्यालयको उत्तरपुस्तिका पनिकामा आउन सकेको छैन ।

    ११ कक्षाको अधिकार विद्यालयलाईस्राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि तयार गरेको छ । कार्यविधिमा ११ कक्षाको परीक्षा सञ्चालन र व्यस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको ३ सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले १० कक्षाको परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

    बोर्डले ११ कक्षाको परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब ११ कक्षाको परीक्षा लिने र लब्धांक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको कार्यविधिमा उल्लेख छ । ११ कक्षाको प्रयोगात्मक परीक्षा समेत विद्यालयले नै लिने भएको छ । अब १२ कक्षाको परीक्षा मात्र बोर्डले लिनेछ ।यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा ११ र १२ कक्षाको ग्रेडलाई समेट्ने गरेको थियो । अब १२ कक्षाको मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.