• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रेम सापकोटा र प्रीति आलेको यसपालिको तीजमा गिलास ठोक्काउनी

  •    हेल्लो टिभी नेपाल  /९ श्रावण २०७७, शुक्रबार १७:२७ ,  प्रकाशीत
  • बागलुङका सर्जक प्रेम सापकोटा सोनीले सिर्जना गरेको फरक धारको तीज गीत गिलास ठोक्काउनी भर्खर मात्र सार्वजनिक भएको छ ।

    यस अघिका प्राय सबै सिर्जनामा आलोचित नबनेका गायक तथा सर्जक सापकोटा यो पटक भने दर्शकको गाली समेत खाइरहेका छन । उनको गीतमा धेरै दर्शकले गीतलाई तीज गीत भन्न नमिल्ने भन्ने खालको प्रतिक्रिया दिएका छन ।

    प्रेम सापकोटा सोनु र अहिलेकी चर्चित गायिका प्रिति आलेको आवाज रहेको सो गीतलाई प्रेमलाई आफै सिर्जना गरका हुन ।

    स्मृति तिमिल्सीनाको निर्देशन प्रकाश धमलाको सम्पादन गरेका हुन भने सुरेश श्रेष्ठले गीतको भिडियो खिचेका हुन । गीतमा ज्योति मगर र लोमश शर्माको अभिनय रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.