• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बिहीबार भुलेर पनि नगर्नुहोस् यी ४ काम, ज्योतिषशास्त्रका अनुसार भाग्यले छोड्नेछ साथ !

  •    हेल्लो टिभी नेपाल  /१५ श्रावण २०७७, बिहीबार २१:३५ ,  प्रकाशीत
  • ज्योतिषशास्त्रका अनुसार हप्ताका सबै दिनको अलग अलग कारक ग्रह बताइएको छ। सोमबारको कारक ग्रह चन्द्र हो भने मंगलबारको मंगल, बुधको बुध, बिहीबारको गुरु, शुक्रबारको शुक्र, शनिबारको शनी र आइतबारको कारक ग्रह सूर्य हो।हरेक दिन कारक ग्रह अनुसार शुभ काम गर्नु पर्दछ र अशुभ कामबाट बच्नु पर्दछ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार जानिराखौँ बिहीबार कुन कुन कामबाट बच्नु पर्दछ।

    १) महिलाले कपाल ननुहाउनुहोस् :विहीबार महिलाले कपाल नुहाउनु अशुभ मानिने गरिन्छ। यस दिनको कारक ग्रह गुरु हुन्। यिनलई वैवाहिक जीवनका कारक ग्रह मानिने गरिन्छ। बिहीबार कपाल नुहाउँदा गुरु ग्रह कमजोर हुने गुरुको कृपा प्राप्त नहुने शास्त्रमा उल्लेख छ। २) कपाल नकाटनुहोस् – यदी तपाई बिहीबार कपाल काट्ने तथा सेभिंग गर्ने गर्नुहुन्छ भने आजैबाट यसलाई रोक्नुहोस्। यसो गर्दा गुरु ग्रह कमजोर हुने गर्दछन्।

    ३) सातामा बिहीबार पुछा नलगाउनुहोस् :वास्तुशास्त्रका अनुसार घरको उत्तर पूर्व दिशा अर्थात ईशान कोणको कारक ग्रह गुरु हुन्। घरको यस दिशामा पुछा लगाउँदा गुरु ग्रह अशुभ हुने शास्त्रमा उल्लेख छ। यसो गर्दा मानिसलाई भाग्यले साथ दिदैन्। ४) नङ नकाट्नुहोस् – यदी कसैले बिहीबार नङ काट्छ भने यसलाई अपशकुन मानिने गरिन्छ। यसो गर्दा काममा समस्या बढ्ने र वैवाहिक जीवनमा अशानित हुने गर्दछ।

    यो पनि पढ्नुहोस्ःयी संकेत देखिन थालेभने नडराउनुहोस्, अप्नाउनुहोस् यी ५ उपायहरु :ज्योतिषमा कुन नौँ ग्रह बताइएको छ। यी नौँ ग्रह कुण्डलीका अनुसार १२ औँ भावमा आफ्नो स्थिती अनुसार अशुभ फल दिने गर्दछन्। अदी कुनै व्यक्तिको कुण्डलीमा ९ मा ७ ग्रह राहु, केतुका बीचमा आउने जाने गर्छभने कालसर्प दोष बन्ने गर्दछ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार यदी कुनै व्यक्तिको कुण्डलीमा कालसर्प दोष छ भने जीवनमा सफलता प्राप्त हुँदैन्। समस्या आइरहन्छ र पारिवारीक सुख पनि प्राप्त हुँदैन्।

    जुन व्यक्तिको कुण्डलीमा कालसर्प दोष बन्ने गर्दछ, उनीहरुलाई यी संकेत देखिने गर्दछन् : कालसर्प योगबाट प्रभावित व्यक्तिलाई नराम्रो सपना आउने गर्दछ। बिना कारण मन डराउने गर्दछ। राति डरका कारण पटक पटक निद्रा खुल्ने गर्दछ। कालसर्प दोषका कारण व्यक्तिलाई सपनामा सर्प देखिने गर्दछन्।सबै यस्तो महशुस हुने गर्दछ छ की कोही न कोही व्यक्तिले आफ्नो पिछा गरिरहेको छ। कडा मेहनतबाट पनि सफलता प्राप्त हुँदैन्। घर परिवार, कार्य क्षेत्रमा सामान्य कुरामा पनि वादविवाद हुने गर्दछ। कुनै गम्भिर विरामीको उपचार हुँदा पनि फाइदा हुँदैन्। कालसर्पको

    दोष हटाउने उपायहरुः१) कालसर्प दोष हटाउन शिवजीको पुजा नियमित रुपमा गर्नुहोस्। २) कुनै पवित्र नदिनामा चाँदी वा तामाबाट बनेको नाग नागिनको जोडि प्रवाहित गर्नुहोस्।३) हरेक शनिबार पिपलमा जल चढाउनुहोस् र पिपललाई परिक्रमा गर्नुहोस्। ४) समय समयमा गरिबलाई कालो कंबल दान गर्नुहोस्। ५) कालसर्प दोषको पुजा गराउनुहोस्।एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०को उत्कृष्ट मनोनयन छनोट सम्पन्न
    ठेकेदारको मनमर्जीमा राष्ट्रिय परिचयपत्र, सरकार मौन
    महराको छानबिन राज्यले गरोस्
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.