• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सलमानले ५५ लाखको फ्ल्याट नदिएपछि रानुले गरिन् यस्तो खुलाशा

  •    हेल्लो टिभी नेपाल  /३० भाद्र २०७६, सोमबार १५:५० ,  प्रकाशीत
  • कुनै समय कोलकाताको रेल स्टेशनमा गीत गाउँदै आफ्नो जिन्दगी गुजारिरहेकी रानु मण्डलको चर्चा बलिउड नगरीमा एकाएक कुनै सेलिब्रेटी भन्दा कम भएन ।

    केही दिनअघि बलिउड नायक सलमान खानले रानुलाई ५५ लाखको फ्ल्याट उपहार दिएको समाचार निकै भाइरल भएको थियो तर समाचार गलत रहेको स्वयम् रानुले नै खुलासा गरेकी छिन् । उनले एनबीटीलाई दिएको अन्तर्वार्तामा यस्तो बताएकी हुन् । रानुले भनिन्, ‘मैले पनि यो समाचार सुनेँ तर मलाई यसमा भरोसा भएन यदि मलाई घर दिएको भए सबैसामू खुलाशा गर्थे ।

    रानु मण्डलले हिमेशप्रति भने आभार प्रकट गरेकी छिन् । उनलाई हिमेशले आफ्नो आगामी चलचित्र ह्याप्पी हार्डी एन्ड हिरका लागि गीत गाउने प्रस्ताव गरेका थिए । रानुले उक्त चलचित्रका लागि ‘तेरी मेरी कहानी….’ गीत गाएकी थिईन् । जुन अहिले निकै नै चर्चामा आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.