भाईरल अर्जुनको कोठामा पुग्दा चल्यो रुवाबासी, २४ घण्टामै आयो यस्तो परिवर्तन- भिडियो हेर्नुहोस्
तपाईको प्रतिक्रिया





दुइ बर्षको बच्चा बोकि ठेलामा सामान बोक्दै यी युवा यो कुनै चलचित्रको सुटिङ होईन , कुनै चलचित्रको दृश्य पनि होईन । कैलालीका अर्जुन बिकको यो दैनिकी अनि सन्तान प्रतिको माया र जिम्मेवारी यी युवा जसले काठमाडौमा आफ्नो करियर बनाउन आए जिन्दगीले नराम्रो संग ठग्यो ।
र्यापर बन्छु भनेका यी युवा आफू र बच्चा पाल्न यसरी आफ्नो सर्टले दुई बर्षको बच्चालाई बोकेर काठमाडौका विभिन्न ठाउँमा ठेलामा सामान बोकेका छन् ।
यी बच्चाको आमा कहाँ छिन होला? को हुन त यी युवा?सधै पुरुषबाट पीडित भएम भन्नेहरु यो तस्बिर नि हेरौ कती पुरुष महिलाबाट नि पीडित छन् ….
हेर्नुहोस् भिडियो: