• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गायिका शान्ति रिजाल पौडेलको तीज गीत माइतीको गाउँमा सार्बजनिक…

  •    हेल्लो टिभी नेपाल  /२५ श्रावण २०७७, आईतवार १४:१४ ,  प्रकाशीत
  • गायिका शान्ति रिजाल पौडेलको आवाजमा रहेको तीज गीत गत सुक्रबार सार्बजनिक भएको हो। गायक/सर्जक गोपाल नेपाल जी एम को लय तथा सब्दमा रहेको शान्ति रिजाल पौडेलको उक्त गीत ओम शान्ति म्युजिक बाट बजारमा आयको हो।

    चर्चित भिडियो निर्देसक स्मृति तिमिल्सिनाको निर्देसन तथा कोरियोग्राफी रहेको उक्त गीतमा तारा कार्की, कोपिला रसाइली र सुजना रिजाल को अभिनय रहेको छ ।

    बिपिन छेत्रीको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको उक्त भिडियो गुरुआमा फिल्म्स प्रा ली ले दृश्य निर्माण गरेको हो ।

    हेरौ भिडियो ।।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.