• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कुलमान घिसिङ्गलाई निकालिएकै हो : बसन्तपुर

  •    हेल्लो टिभी नेपाल  /६ आश्विन २०७७, मंगलवार १४:२८ ,  प्रकाशीत
  • काठमाडौं । कुलमान घिसिङ्गकोकार्यकाल सके लगलै आम नेपाली जनताहरुले यतिबेला निकै ठुलो बिरोध गरीरहेका छन् । घिसिङ्गको कार्यकाल सकेपछि आम जनताहरुले यस कुरालाई असमर्थन गरेका छन् । जसको कारणले गर्दा केहि दिन अगाडी मात्रै काठमाडौंको माईतीघरमा निकै ठुलो बिरोध जनाएका थिए ।

    कुलमानको काम निकै प्रसंशा गर्न लाएकको पनि रहेको छ । जसको कारणले गर्दा पनि नेपाली जनताहरुले उनलाई पुन पहिलेकै काम गर्न र नेपाली जनताहरुके साथ दिएका छन् ।

    काठमाडौंको बसन्तपुरमा पनि सर्बसाधारणले कुलमान घिसिङ्ग निकालेकै हो भनेर बयान गरेका छन् ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.