• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नेपालमै पहिलो पटक जन्मियो ५ सन्तान ,१ छोरा ४ छोरी

  •    हेल्लो टिभी नेपाल  /२० आश्विन २०७७, मंगलवार १३:२७ ,  प्रकाशीत
  • काठमाडौं । तपाईले कहिले एकैचोटि ५ वटा बच्चाको एकैपटक जन्म भएको कुरा सुन्नु भएको छ ? यदि सुन्नु भएको भने पनि कुनै बिदेशी मुलुकहरुमा होला । तर यो खबर नेपालको हो । नुवाकोट घर भएकी एक महिलाले एकै पटक ५ बच्चालाई जन्म दिएकि छिन् । गर्भवति अवस्थामै डाक्टरले ४ वटा बच्चा भएको कुरा खुलाएको तर अहिले जन्मिदा ५वटा भएको कुरा बच्चाको बाबुले जानकारी दिएका छन् । हाल ४ बच्चा सकुसल रहेका छन् भने एक छोराको भने मृत्यु भएको छ ।
    आठ महिनामै जन्मेपनि सल्यक्रिया पश्चात बच्चाहरुको अवस्था सामान्य रहेका छन् ।

    बच्चाको बाबुले आफूहरु निकै खुशी भएको र घरमा लक्ष्मीको प्रवेशले आफूहरु निकै खुशी भएको कुरा हेलो टि भी नेपालसँगको कुराकानीमा बताएका छन् । हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.