ललितपूर काण्ड : बाहिरियो श्रीजया र खुशीको जन्मकुण्डली
हेल्लो टिभी नेपाल /२३ पुष २०७६, बुधबार १७:१२ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय नेपालमा एक पछि अर्को गर्दै विभिन्न किसिमका घरायसी समस्याहरु बाहिरिने गरेको छ । ललितपूरको घटनाको बारेमा सबैलाई थाहा नै छ । आमा श्रीजया कार्की र बाबु विजय सुबेदी बिच सानी छोरी खुशि सुबेदी खोसाखोस भएको छ । श्रीजयाले ११ महिनाको उमेरमै छोरी खुशी सुबेदीलाई छाडेर गएको र खुशी हजुरबा,हजुरआमा सँगै बस्दै आएको तर अहिले श्रीजया नेपाल आएपछि कानुनी रुपमा छोरी खुशीलाई जितेको कुराले दुई परिवारको झगडा निम्तेको हो ।
पछिल्लो समयमा छोरी खुशीकै लागी दुई परिवारको निकै झगडा भईरहेको छ । छोरी खुशीको लागी श्रीजया र बिजयको तानातान भएको छ ,जसले गर्दा श्रीजयाको जन्मकुण्डली समेत बाहिरिएको छ ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।