४ महिने गर्भवतिले किन गरिन आत्महत्या,आरोप श्रीमानमाथि नै ?
हेल्लो टिभी नेपाल /२३ पुष २०७६, बुधबार १७:५३ , प्रकाशीत
काठमाडौं । पछिल्लो समयमा घरेलु हिम्सा बढ्ने क्रममा रहेको छ । कहिले सासुले बुहारीको हत्या गरेको,कहिले जेठाजुले बुहारीको हत्या गरेको कुरा सुन्दै र देख्र्दै आएका छौ । फेरी श्रीमानले श्रीमतीको हत्या गरेको कुरा या भनौ आत्महत्या गर्न बाध्य बनाएको कुरा सार्वजनिक भएको छ ।
बिबाह गरेको ५ महिना पनि नबित्दै श्रीमतीले किन आत्महत्या गरीन् त ? यो सबैको चासोको बिषय हो । तर दुई पक्षको कुरा अनुसार श्रीमानले श्रीमतीलाई आत्महत्या गर्न प्रोत्साहन गरेको वा श्रीमानकै मिलोमतोमा यो सबै घटना घटेको भन्ने कुरा बाहिरिएको छ । गर्भवतिले कसरी आत्महत्या गर्र्न सक्छ भन्ने कुरा माईतीपक्षको रहेको छ ।
बाकि तलको भिडियोमा हेर्नुहोस् र तपाईले भिडियो हेरिसकेपछि मनमा कस्ता सवालहरु उठे, तलको कमेन्ट बक्समा कमेन्ट गर्न नर्बिसनु होला ।