• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

म छोरी भएर बाँच्न चाहन्छु भन्दै निकेश मिडियामा

  •    हेल्लो टिभी नेपाल  /२५ पुष २०७६, शुक्रबार १३:२६ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा टिकटकमा निकै भाईरल बनिरहेका निकेश श्रेष्ठ अर्थात निकिशा फेरी मिडियामा आएकी छिन् । उनी भर्खरै मात्र केटाबाट केटीमा परिणत भएकी हुन् । आफ्नो पहिचानको कारणले गर्दा पढाई समेत छोडनु परेको निकिशाले आफ्नो पहिचानको बारेमा आफैले यसरी बयान गरेकी छिन् ।

    उनले ‘सुरु सुरुमा मलाई म केटि हुँ भन्न निकै गाह्रो लाग्थ्यो यहि कारणले गर्दा मैले धेरै कुरा गुमाए तर अब म निकेश होईन् निकिशा श्रेष्ठ भएर बाच्न चाहन्छु’ भनेर भनेकि छिन् । उनको केहि दिन अगाडी ६ बर्ष सम्मको को रिलेसन पनि समाप्त भएको थियो । उनको केटासँग लभ परेको र पछि ब्रेकअप भएको कुरा समेत खुलाएकी छिन् ।

    निकिशाले आफ्नो बारेमा अरु के के भनिन् त ? बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.