हेल्लो टिभी नेपाल /४ श्रावण २०७९, बुधबार ०९:५२ , प्रकाशीत
आजभोलि महोत्सब को लहर लागेको छ नेपाल मा नेपालि कलाकार हरु महोत्सब मा गित गाउन मा ब्यस्थ रहेका छ्न यसै गरि एक महोत्सब मा प्रकाश धमलाले गित गाउदा गाउदै एक दर्सक को नाच ले गरेर निकै लोकपृयता कमायकि छिन उन्को नाम सुस्मिता गिएला रहेको छ। उन्ले एलिना चौहान ले गित गाउदै गर्दा स्टेज अगाडि नाचेरै चर्चित भयकी छिन ।
उनी लाई आज भोलि सोसल मिडिया मा उन लाई दिनहु हजारौ मानिस हरु ले फलो गर्ने र एस एम एस गर्ने गरेको हरु को ताती लागेको उन के बताएकी छिन । उनी लाई लाई सानै देखि नाच्ने गाउने रमाइलो गर्ने र मेला महोत्सब मा जादा रमाइलो लाग्ने गरेको भनेकी छिन ।
उनि भन्छिन कलाकार दर्सक बिना कै हैन र दर्सक लाइ पनि कलाकार चाहिन्छ । यसै गरि उन्लाइ प्रकाश धमला एक्दमै मन पर्ने गायक रहेको र उनको नयाँ गित माया साटिन्छ फेबरेट गित रहेको उन्ले बताएकी छिन ।