• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै

  •    हेल्लो टिभी नेपाल  /२९ श्रावण २०८०, सोमबार १०:३८ ,  प्रकाशीत
  • जनमत पार्टीकी नेता अनितादेवी साहले सोमबार मन्त्रीको शपथ लिने बताएको छ। जनमतकी प्रमुख सचेतक समेत रहेकी साहले सोमबार बिहान १० बजे शपथ लिने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

    जनमत पार्टीकी नेता अनितादेवी साह
    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो भागको मन्त्रालय कटौती गरेर जनमतलाई सरकारमा सहभागी गराउन लागेको हो। माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

    माओवादी केन्द्रले आइतबार नै मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। जनमत सरकारमा सहभागी हुने भएपछि मोदीलाई फिर्ता बोलाउने निर्णय भएको हो।

    यद्यपि जनमत पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो भने लागिसकेको छैन। शथप अघि नै जनमतकी साहको मन्त्रालय टुंगो लाग्ने बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.