कोटे अल इन वन रिसोर्ट टोखा झोरमा लाइभ कन्सर्ट हुदै
हेल्लो टिभी नेपाल /२७ आश्विन २०८०, शनिबार १०:३३ , प्रकाशीत
काठमाडौँ ।बडादशैँको अवसर पारेर कोटे अल इन वन रिसोर्टले प्रत्यक्ष सांगितिक कार्यक्रम गर्ने भएको छ । काठमाडौँ टोखास्थित झोरमा रहेको रिसोर्टमा यही असोज २८ गते साँझ साढे ३ बजेदेखि साढे ७ बजेसम्म लाइभ म्युजिक प्रोग्राम हुने रिसोर्टका सञ्चालक कृष्ण पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा चर्चित तथा सदावहार गायिका चन्दा खत्री र शेर थामीको प्रस्तुती रहने छ । कार्यक्रमका लागि एकल टिकट २५ सय, युगल टिकट ४ हजार र परिवार टिकट ६ हजारको रहेको छ । लोकल परिकारको स्वाद समेत प्रदान गरिने आयोजकले बचाउनु भयो ।