• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

चर्चित मोडल मञ्जिता केसीले अमेरिकन संग बिवाह गरेपछि हंगामा

  •    हेल्लो टिभी नेपाल  /२२ फाल्गुन २०८०, मंगलवार ०९:०२ ,  प्रकाशीत
  • काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

    सोही क्रममा गायक पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न” सार्वजनिक भएको छ । यस गीतमा पारस गोराल र पछिल्लो समय की भाईरल गायिका अञ्जु बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ ।

    यस गीतको एरेञ्ज, रेकर्डिङ, मिक्सिङ रमेश सेञ्चुरीले गरेका हुन् । यस गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन, लोकेश भाटको सम्पादन, बिरेन्द्र भाट “बिपिन” को रंग संयोजन रहेको छ ।

    उक्त गीतको भिडियोमा सुरेन्द्र कुमार दाहाल, मञ्जिता केसी, पारस गोराल, भिम बहादुर पौडेल, कबिराज बिश्वकर्मा, समित परियार लगायत अन्यको अभिनय रहेको छ । यस गीतलाई पारस गोराल कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.