• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गायक समिर आचार्यको “बोल्ने भए बोल नत्र ब्लक हान” म्युजिक भिडियो सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /१६ फाल्गुन २०८१, शुक्रबार १५:०० ,  प्रकाशीत
  • नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

    सोही क्रममा गायक समिर आचार्यको नयाँ म्युजिक भिडियो “बोल्ने भए बोल नत्र ब्लक हान” बोलको गित सार्वजनिक भएको छ । यस गीतमा समिर आचार्यको ्शब्द, संगीत र आवाज रहेको छ ।

    यस गीतको एरेञ्ज, मिक्सिङ कोबिड बज्रले गरेका हुन् । यस गीतको भिडियोमा चर्चित डान्सर बद्रि बिष्टको निर्देशन रहेको छ भने पवन सुस्लिङको छायांकन, सम्पादन, रंग संयोजन रहेको छ ।

    उक्त गीतको  म्युजिक भिडियोमा सुनिल क्षेत्री, बद्री बिष्ट र सलिना खत्रीको अभिनय रहेको छ । यस गीतलाई नेपमेलो युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.