अमृत सापकोटा र उनकी श्रीमती सुनिताको चल्यो पहिलो दोहोरी घम्साघम्सी, श्रीमतिलाई अर्कैले भगाएपछि चल्यो रुवाु बासी
तपाईको प्रतिक्रिया





पछिल्लो समय सामाजिक संजालमा भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास सापकोटा श्रीमान श्रीमतीको नया दोहोरी सार्वजनिक भएको छ।इन्द्रेणी कार्यक्रममा चर्चा आएसंगै पछिल्लो समय दर्शकहरुले खोजि गर्न थालेपछि यो बेला उनीहरु एकसाथ मिडियामा देखिएका हुन् ।
सुनिताले दोहोरी गाउदा अहिले पछिल्लो समय खोजि गर्नेहरुको पनि बढ्दो क्रम रहेको छ।दोहोरीमा अमृत र सुनिताको चर्चा हुदै गर्दा दुई बिचको यो मन छुने अर्को दोहोरी हेर्नुहोस :