• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

शिक्षक आन्दोलनमा तनहुँ भानुको बाक्लो उपस्थिति

"तनहुँ भानुका बिभिन्न बिद्यालय बाट आज पाचौ दिन पनि शिक्षकहरुको आउने क्रम जारी "
  •    हेल्लो टिभी नेपाल  /२३ चैत्र २०८१, आईतवार १४:४३ ,  प्रकाशीत
  • नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेसँगै शिक्षक महासंघ भानुका अध्यक्ष उपेन्द्र बिष्टको नेतृत्वमा आएको भानुको टिमले आन्दोलनमा शसक्त प्रदर्शन गरिरहेको छ ।सडक आन्दोलनमा तनहुँ भानु नपाका शिक्षकहरुको काठमाण्डौको बानेश्वरमा बाक्लो उपस्थिति रहेको छ ।

    संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा जारी अनिश्चितकालीन शिक्षक आन्दोलनप्रति तनहुँ भानुका बिभिन्न बिद्यालय बाट आज पाचौ दिन पनि शिक्षकहरुको आउने क्रम जारी रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका सचिव रिदय भट्टले जानकारी गराउनु भएको छ ।

    बिधालयमा बार्षिक परीक्षा तथा एइई परीक्षा समापनपछि बिभिन्न बिधालयहरुबाट प्रतिनिधित्व गरी नेपाल शिक्षक महासंघको आह्वानमा भानुबाट शिक्षकहरु काठमाडौं उपस्थित भएका छन् ।

    आन्दोलन ब्यबस्थापन सहजका लगि भानु नपाकै शिक्षकहरुबाट अर्थिक संकलन गरेको भानु महासंघका सह अध्यक्ष संजय कुमार बिकले बताए । काठमाण्डौ केन्द्रित शिक्षकहरुको आन्दोलनमा पहिलो दिनबाटै भानु नपाको शिक्षकहरु सक्रिय रुपमा उपस्थित रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.