• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै जन्मेको बच्चालाई आमाले मारेर खोलामा फालेपछि

  •    हेल्लो टिभी नेपाल  /१२ माघ २०७६, आईतवार १५:५० ,  प्रकाशीत
  • काठमाडौं । हाम्रो नेपाली समाजमा आजभोली हत्या,हिंसा,बलात्कार तथा ठगीको कार्य दिनदिनै बढ्दै गईरहेको छ । हत्यांको कुरा गर्नुपर्दा आजभोली आफ्नै आमाले बच्चा मारेको,बाबुले छोरा मारेको कुरा हामीले सुन्दै आएका छौ, तर आफ्नै आमाले भर्खरै जन्मेको आफ्नै सन्तानलाई मारेर खालामा फालेको कुरा कमै मात्रामा सुनेको र देखेका छौ ।

    काठमाडौंको धोबीखोलामा फेरी भखैरै जन्मेको बच्चा मृतक अवस्थामा खोलामा फेला परेको छ । भर्खरै जन्मेको यी कलिलो बालकको के दोष थियो र ?


    बच्चा कसले किन फाले भन्ने कुरा अझै पत्ता लगाउन सकेको छैन् । तर देख्ने प्रत्यक्ष दर्शीको अनुसार आफ्नो श्रीमान बिदेशमा भएको श्रीमतीले फालेको भन्ने कुरा बताएका छन् ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.