• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ

  •    हेल्लो टिभी नेपाल  /१५ असार २०८२, आईतवार १९:०९ ,  प्रकाशीत
  • संस्कृति प्रवर्धनको उद्देश्यसहित कलाकारले धान रोपाइँ गर्दै राष्ट्रिय दिवस मनाएका छन् । लोक संचारकर्मी नेपालले गोकर्णेश्वर ७ शिवचोकको फाँटमा आयोजना गरेको धान रोपाईं कार्यक्रममा उनीहरूले सहभागिता जनाए ।आइतबार देशभर धान दिवस र दहीच्युरा खाएर असारे १५ मनाइएको छ । यो अवसरमा गोकर्णेश्वर नगरपालिकासँग मिलेर कलाकारले धान दिवस मनाएका हुन् ।

    आयोजित कार्यक्रममा लोकगायक तथा संगीतकार नारायण रायमाझी, गायक बद्री पंगेनी, नवीन पौडेल, सरोज लामिछाने, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, गायिका मञ्जु पौडेल, बाल गायिका आयुशा गौतम, अभिनेत्री एलिजा गौतमलगायतका कलाकारहरू त्यहाँ पुगेर धान दिवस मनाए।

    कोही कलाकाररू खेतमा पसेर धान रोपे। कसैले सांगीतिक प्रस्तुति दिए। कलाकारहरूको प्रस्तुतिमा किसानसँगै स्थानीयहरू पनि रमाए।दहीचिउरा खाने दिनका रूपमा समेत लिइने असार १५ कलाकारहरूले पनि विशेष रूपमा मनाए। गोकर्णेश्वर नगरपालिकासँग मिलेर यो धान रोपाइँ कार्यक्रम गरिएको थियो। नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश दिन वर्षेनी रोपाइँ उत्सव मनाउँदै आएको आयोजक लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले बताए।

     

     

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.