• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

ॠषी धमलाको उपस्थितिमा युवा नेता तथा समाजसेवि नविन थापा मगरले बहिनीको जन्मदिन अश्रममा मनाईदिए

  •    हेल्लो टिभी नेपाल  /१४ श्रावण २०८२, मंगलवार १९:४० ,  प्रकाशीत
  • मनका धनि युवा नेता पाल्पाका नबिन थापा मगरले रिमा सेवा समाजमा जन्मदिन मनाएको देखेर परदेशमा रहेकी बहिनी आयुष्काले पनि उत्त आश्रममा जन्म दिन मनाएकी छिन् । कुबेतमा रहेर पनि आफ्नो दाई नबिनलाई जन्मदिन मनाउन आग्रह गरेर चर्चित पत्रकार ॠषी धमलाको उपस्थितिमा आश्रममा रहेका बेसाहारा आमा बुबाहरुलाई भोजन सेवा गराउनु भएको छ ।


    रोजगारीको सिलसिलामा कुवेतमा रहेका आयुष्का रावतले आफ्नो जन्मदिनमा रिमा सेवा समाजमा आश्रित वृद्ध आमाबुबाहरुलाई भोजन सेवा गरी सहयोग गरेकी छिन्। उनीहरूलाई बेलुकाको भोजनसहित रावतको सोमबार केक काटेर आश्रममा जन्मदिन मनाइयो । मनको धनी युवा समाजसेवी तथा राजनीतिज्ञ पाल्पाका नवीन थापा मगरले आफ्नो जन्मदिन पनि यस रिमा सेवा समाजमा मनाएको कारणले गर्दा उनको बहिनी आयुष्काले सोही आश्रममा जन्मदिन मनाउन आग्रह गर्नुभएको थियो। त्यसपछि उनका दाई नवीन थापा मगरले बुढानिलकण्ठ गल्फुटारमा रहेको रिमा सेवा समाजमा पुगी उनीहरूसँग जन्मदिन मनाएको रिमा सेवा समाजकी सञ्चालिका रिमा सापकोटाले बताइन्। सडकबाट उद्धार गरी रिमा सेवा समाजमा रहेका वृद्ध आमाबुबाहरूलाई बेलुकाको मिष्ठान्न भोजन गराई थापा मगरले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन्। सो अवसरमा वरिष्ठ पत्रकार ऋषि धमला र ५० जना युवा समूहहरूको उपस्थितिमा भब्य रमाईलो भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.