• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /१५ श्रावण २०८२, बुधबार १५:०१ ,  प्रकाशीत
  • काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।

    सोही क्रममा चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक भएको छ। यस गीतमा सिता राना मगर र ऋषी खड्काको स्वर रहेको छ भने सिता राना मगरको शब्द, ऋषी खड्काको संगीत तथा थेगो रहेको छ।

    सो गीतको भिडियोलाई मुकेश नेपालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने बुद्ध थापाको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा बिमल अधिकारी र स्मारिका ढकालको अभिनय रहेको छ। गीतको भिडियोलाई सिता राना मगर कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

    सधै मेला तथा महोत्सवहरुमा ब्यस्त रहने उनै गायिका सिता राना मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि केन्द्रिय सह-सचिब समेत हुन्। सिता राना मगर हरेक संघ संस्थाहरुमा पनि आबद्ध रहेकी छिन्।

    तीज बिशेष गीत आहा मेरो राजै गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.