• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि

  •    हेल्लो टिभी नेपाल  /१ फाल्गुन २०८२, शुक्रबार १५:५६ ,  प्रकाशीत
  • बिगत १५ वर्षदेखि समाजसेवा र सफल व्यवसायीको परिचय बनाएका उज्यालो नेपाल पार्टीका बरिष्ठ नेता पवन पोखरेल काठमाण्डौ क्षेत्रनम्बर २ मा पार्टीको जित हासिल गर्ने दाउमा चुनाबी प्रचारमा ब्यस्त देखिएका छन। युरोप अमेरिकाको सिङ्गापुरमा गुणस्तरीय सिक्षा हासिल गरि आफ्नै देशको बिकाशका लागि खटिने मनशाय बनाएका पोखरेलसंग रास्वपाबाट प्रतिस्पर्धी सुनिल केसी रहेका छन।

    सामान्य परिवारमा हुर्किएका नेता पवन पोखरेल काठमाण्डौ क्षेत्र नम्बर २ का मतदाताहरुले आफुले गरेको काममा बिश्वाश गरि भारि मतले बिजय गराउने अपेक्षा समेत राखेका छन। यु.एस.एमा Hospitality Management course मा राम्रो अनुभव बनाएका उनले नेपालि समाजका लागि स्मरणीय कार्यहरु गर्दै आएका छन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.