• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सानै उमेरमा बिद्यार्थीहरुको यस्तो आविष्कार…….

  •    हेल्लो टिभी नेपाल  /१९ माघ २०७६, आईतवार १३:०८ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय विज्ञान र कलाको क्षेत्रमा नयाँ नयाँ खोज र अनुसन्धान भईरहेको छ । स्कुल कलेजको पढाईलाई हेर्ने हो भने पनि सानै उमेर समुहका विद्यार्थीहरुलाई विज्ञानको वारेमा पढाई लेखाई हुने गर्दछ, जसको फलस्वरुप उनीहरुले ११,१२ पढ्ने क्रममा नयाँ नयाँ विषयको खोज र आविष्कार गरिसकेका हुन्छन् ।

    यस्तै काठमाडौंको चाबहिलमा रहेको सेनट लरेन्स कलेजका विद्यार्थीहरुले गरेका नयाँ नयाँ आविष्कारहरुको प्रर्दशन विहिबार गरिएको थियो । जसमा विद्यार्थीहरुले आफूले पढेको विषयलाई ब्यबहारमा उतार्ने प्रयास गरेका छन् । जसको लागी टिम टिम छुट्याएर रोर्बोट तथा दैनिक जीवनमा प्रयोग हुने विभिन्न यन्त्रहरुका नमुनाहरु आविष्कार गरि प्रर्दशनिको लागी राखिएको थियो।

    बाकि तलको फोटो हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.